Feeds:
Posts
Comments

Archive for July, 2010

अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुअघि पर्याप्त अभ्यासको मौका नपाउनु नेपाली टिमको परम्परा हो । समय छउन्जेल मतलब गरिन्न, प्रतियोगिता मुखैमा आएपछि हतारिने बानी नेपाली खेलकुद व्यवस्थापकमा अहिलेसम्म घटेको छैन । सफलताको आधार नै राम्रो अभ्यास हो । यस्तो सत्य नेपाली व्यवस्थापकको मस्तिष्कले अहिलेसम्म बुझ्न सकेको छैन ।

विश्व क्रिकेट लिग डिभिजन-४ इटालीमा साउन २९ देखि सुरु हुनेछ । यसको तयारीमा पनि नेपाली खेलकुदको परम्परागत कमजोरी फेरि दोहोरिएको छ । नेपाली खेलाडीले अहिलेसम्म प्रतियोगितामा प्रयोग हुने ‘एस्ट्रो टर्फ’ मा अभ्यास गर्न पाएका छैनन् । एस्ट्रो टर्फको अभाव मात्र होइन, नेपाली टिमको अभ्यासमा बाधक वषर्ातको मौसम पनि बनेको छ ।

चुनौती एस्ट्रो टर्फ

एस्ट्रो टर्फमा म्याच खेल्ने नेपाली टिमका एक्लो खेलाडी हुन्, विनोद दास । अन्य खेलाडीले एस्ट्रोको अनुभव गर्न पाएका छैनन् । राष्ट्रिय टिमका पूर्वकप्तान दासले पनि आठ वर्षअगाडि क्यानडामा भएको आईसीसी ट्रफीमा एस्ट्रो टर्फमा खेलेका थिए । लामो समयपछि एस्ट्रोको अनुभव उनका लागि पनि नौलोसरह हुनेछ । एस्ट्रो टर्फ काठमाडौं ल्यएपछि राम्रोसँग अभ्यास गर्ने योजनामा छन्, खेलाडी र प्रशिक्षक । तर, अहिलेसम्म एस्ट्रो टर्फ राजधानी आइपुग्ने पक्का

छैन । यस्तोमा पूरै टिमको अभ्यास प्रभावित भएको छ ।

प्रतियोगिता सुरु हुन अब तीन साता मात्र बाँकी छ । त्यसैले एस्ट्रो टर्फ आइपुगिहाले पनि त्यसमा अभ्यासका लागि पर्याप्त समय भने नेपाली टिमसँग हुनेछैन । अभ्यासमा समस्याका बाबजुद इटालीमा राम्रो प्रदर्शन गर्ने नेपाली टिमका प्रशिक्षक रोय लुक डायस बताउँछन् । ‘वषर्ाले पनि समस्या उत्पन्न गरेको छ,’ डायसले भने, ‘कीर्तिपुरमा एउटा निकै पुरानो र सानो एस्ट्रो टर्फ छ । त्यसैमा अभ्यास गरिरहेका छौं । भएका स्रोत र साधन सदुपयोग गर्दै अभ्यासलाई राम्रो बनाइरहेका छौं ।’ त्यो टर्फको अभ्यासमा खेलाडी र प्रशिक्षक सन्तुष्ट भने छैनन् ।

विश्वकपको बाटो

विश्व क्रिकेट लिग डिभिजन ४ नेपालका लागि सन् २०१५ को विश्वकप क्रिकेट खेल्ने आश कायमै राख्ने सुनौलो असर पनि हो । तर विश्वकपसम्मको बाटो तय गर्न भने सजिलो छैन । शीर्ष दुईमा रहेर इटाली यात्रा पूरा गर्‍यो भने मात्र नेपालको विश्वकप खेल्ने महत्त्वाकांक्षा नजिकिँदै जानेछ । त्यसपछि हङकङमा अर्को वर्ष हुने डिभिजन-३ को फाइनलमा पुग्न सके नेपालले न्युजिल्यान्ड र अस्टे्रेलियामा हुने विश्वकपको अन्तिम छनोटमा स्थान पाउनेछ ।

कडा मेहनत

भदौ ५ गतेसम्म हुने इटाली यात्रा नेपाली टिमका लागि फरक वातावरण र नयाँ स्थानको अनुभव हुनेछ । यस्तोमा कठिन चुनौती सामना गर्न तयार रहेको श्रीलंकाली प्रशिक्षक डायसको भनाइ छ । ‘कडा मेहेनत गरेका छौं,’ उनले थपे, ‘अनिल मण्डल र महेश क्षत्रीको प्रारम्भिक जोडीमा हाम्रो ब्याटिङ निर्भर हुनेछ । महबुब आलमले पनि राम्रो गर्नेमा विश्वस्त छु । उनले अभ्यासमा कडा मेहनत गरिरहेका छन् ।’

ब्याटिङको परम्परागत कमजोरीमा यसपल्ट सुधार आउनेमा डायस ढुक्क छन् । ‘नेटमा खेलाडीले राम्रो गरिरहेका छन्,’ उनले भने, ‘स्पाइक्स प्रयोग गर्न नपाउने भएकाले बलिङमा समस्या आउन सक्छ । एस्ट्रो टर्फको विशेषता खेलभरि एउटै स्थितिमा रहनु हो । यस्तोमा बल टर्न हुने सम्भावना कमै हुन्छ । त्यसैले नेपाली बलिङको बलियो पक्ष मानिएको स्पिनलाई इटालीमा कायमै राख्न मुस्किल छ ।’

एस्ट्रो टर्फमा बेलैमा अभ्यास गर्न पाए तयारी अझ राम्रो हुने कप्तान पारस खड्का बताउँछन् । ‘फाइनल पुग्ने लक्ष्य राखेका छौं,’ अलराउन्डर पारसले भने, ‘सबै खेलाडीमा

खेल जिताउन सक्ने क्षमता छ ।’ तीन महिनाअगाडि नेपाल क्रिकेट संघले विदेशी भूमिमा अभ्यास गराउने बताएको थियो । अब लगभग असम्भव भइसकेको छ ।

प्रतिद्वन्द्वीले विदेशी खेलाडी खेलाउनेबारे पनि प्रशिक्षक डायस सचेत छन् । माथिल्लो स्तरमा उक्लने खुटकलो भएकाले योपल्टको प्रतियोगितामा प्रतिद्वन्द्वीको टिम विदेशी खेलाडीले भरिनसक्ने उनको अनुमान छ । अमेरिकी टिममा क्यारेबियन खेलाडीको बाहुल्य छ । सम्भवतः नेपाल मात्रै डिभिजन-४ मा आफ्नै देशको खेलाडीले भरिएको एक्लो टिम हुनेछ ।

प्रतिद्वन्द्वीबारे अनभिज्ञ

नेपालले गएको फागुनमा विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि घरमै उचालेको थियो । त्यस्तै एसीसी ट्रफी इलाइटको पनि फाइनल खेल्यो । त्यसले डिभिजन-५ का लागि नेपाली खेलाडीको आत्मविश्वास बढाएको छ । ती दुई प्रतियोगिता खेलेका खेलाडीकै बाहुल्य यसपल्ट पनि छ । उनीहरूको मुख्य चिन्ता हो, प्रतिद्वन्द्वीबारे अनभिज्ञता ।

डिभिजन-५ को शीर्ष दुईमा रहेर नेपाल र अमेरिकाले डिभिजन-४ मा अवसर पाएका हुन् । त्यस क्रममा नेपालले समूह चरणमा अमेरिकासँग बेहोरेको हारको बदला फाइनलमा लिएको थियो । इटालीसँग सन् २००५ मा भएको भेटमा नेपालले बाजी मारेको थियो । डिभिजन-५ का बाँकी टिम अर्जेन्टिना, ताञ्जानिया र कायमन द्वीपसँग नेपालले खेलेको छैन ।

आर्जेन्टिना र कायमन डिभिजन-३ मा अन्तिम दुई स्थानमा रहेपछि घटुवामा परेका हुन् । गत वर्ष भएको प्रतियोगितामा इटाली तेस्रो र तान्जानिया चौथो भएर डिभिजन-४ मा यथावत् रहेका थिए । यसपल्ट पनि डिभिजन-४ मा शीर्ष दुईमा रहने टिम माथिल्लो डिभजनमा उक्लनेछन् । पुच्छरका दुई टिम पाँचौं श्रेणीमा झर्नेछन् । मध्यक्रममा रहने दुई डिभिजन-४ मै रहनेछन् । बढुवा नपाउने चार टिमको २०१५ मा विश्व कप खेल्ने सपना तुहिनेछ ।

Source: Kantipur

Read Full Post »

Cayman Islands’ batsman, Ricardo Roach, said his team is determined to reclaim its Division 3 spot after being placed fifth in the Pepsi ICC World Cricket League event in Argentina last year, which relegated it to Division 4 in Italy.

The team will participate in the six-team event next month along with Argentina, hosts Italy, Nepal, Tanzania and USA, to qualify for the top-spot which will lead it to Division 3 next year.

Cayman Islands has been training four days a week and playing 50-over matches on weekends in the run-up to the event. It had a string of mixed performances recently ? the squad finished third in the ICC Americas WCL Division 1 Twenty20 event but ended up fifth in the 50-over tournament ? and will hope to put in a good show in the Division 4 event.

Roach said: “We are confident of reclaiming our position in Division 3 and our strength lies in our collective will to win as a team. However, we do not have the desired preparation ahead of the event, which can be blamed to inclement weather.”

“Nevertheless, we will be counting on our star players including Ryan Bovell, Kervin Ebanks and myself to lead us to wins on our day.”

According to Roach, the profile of cricket has grown immensely in Cayman Islands in recent times. He said: “We have introduced youth leagues at various levels and also a women’s league. Add to this, a good performance in the Division 4 event, will boost the game even further. We aim to play at the highest level in the next three years and success in this tournament will be a stepping stone towards that goal.”

Other than cricket, the team is also looking forward to the trip to Italy which will be a first for most players. Roach said: We are expecting this trip to be a huge success. Italy has a rich culture and since our team will be visiting Italy for the first time, we are looking forward to embracing most aspects of the Italian culture. 95% of our team has never visited Europe and shall be crossing the Atlantic for the first time, therefore we are very excited.”

Source: Icc website

Read Full Post »

Argentina national coach Toby Bailey is optimistic of his team’s chances in the Pepsi ICC World Cricket League Division 4 event in Italy next month and believes that his team will need to play as a unit to be successful in the tournament.

Argentina will participate in the six-team event which runs from 14-21 August in Bologna, and will also see Cayman Islands, hosts Italy, Nepal, Tanzania and USA competing for the top two spots which will lead it to Division 3 next year.

As it is currently winter in Argentina, Bailey admits that training has been tough but the team is counting on its recent performances to take them through the event. He said: “Our tour to Bermuda for the ICC Americas WCL Division 1 enabled us to play a high level of cricket against some very competitive sides. We finished fourth in the 50-over competition which is our highest-ranked place in the tournament.”

“We also achieved our highest-ever individual and team totals during this tour. Gary Savage was the leading wicket-taker with 13 wickets, Grant Dugmore was the leading Argentine batsman with 181 runs and we scored 333-5 against the Bahamas.”

“Our success lies in our ability to play as a team. We have fourteen players in the squad and they are all key players. It would be wrong to point out an individual player performance,” he added.

The coach wants to take each game as it comes: “All we are focussing on right now is our first game. If we carry out the processes and execute our plans to the best of our ability, the rest will take care of itself.”

Commenting on his knowledge of other teams, he said: “We have played against the Cayman Islands and the USA in the Americas WCL Division 1 event last month. We have also played against Italy and Tanzania in WCL Div 3 in 2007. Against Nepal, we have never played against them as a team, but we have toured with a few of their players with the MCC last year.”

Bailey hopes to lead his team to international success as seen by Afghanistan and admires the way it has progressed in recent years. He said: “What Afghanistan has done is amazing and I respect its success. I remember playing with Mohammad Nabi and Hamid Hasan when touring the Netherlands with the MCC. They are extremely talented players with an amazing work ethic and showed an enormous respect for the game. I am very pleased and happy for them and it is not surprising that they are playing at the level they are now.”

“Realistically speaking, I think it might be a long time before our team displays such levels of success. The Pepsi ICC WCL Division 4 in Italy is the way forward for us,” he concluded.

Source: ICC webpage

Read Full Post »

Hi friends, we all are back to update on Nepal’s decisive matches in cricket league in Italy. We keep on updating you so please keep visiting this site and refer to your friends.

Nepal can do it and we are already counting our days for WCL division 3 to be held in China early next year.

Read Full Post »