Feeds:
Posts
Comments

Archive for August, 2010

Nepal won the toss and elected to field

Favourite Nepal meets division three experienced Tanzania today for hoping second win. Tanzania which has four players who play in English clubs were badly humiliated by Nepal’s arch rival USA in fist match.

Nepal hopes to improve its batting and register second straight win, Tanzania might have learnt lesson after weak performance against USA. Nepal’s match is vital to get promoted in next division.

All the best Nepal.

Read Full Post »

लिग फुटबललाई विशेष महत्त्व दिँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार सम्पन्न कार्यसमिति बैठकले घरेलु फुटबललाई सही बाटोमा डोर्‍याउन महत्त्वपूर्ण मानिएको ‘खेलाडी दर्ता तथा स्थानान्तरण नियमावली’ पारित गरेको छ । नेपाली फुटबलको इतिहासमा पहिलोपल्ट खेलाडी स्थानान्तरण सम्बोधन गरिएको हो ।

‘विगतमा क्लब र खेलाडीबीच हुने गरेको झगडा अब दोहोरिने छैन,’ बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष गणेश थापाले भने, ‘एक क्लबमा अनुबन्धित खेलाडी अर्को क्लबबाट खेल्ने, खेलाडीले सम्झौतापत्र नपाउने तथा सम्झौताअनुसार पारिश्रमिक क्लबले नदिनेजस्ता समस्या नियमावलीले समाधान गर्नेछ ।’

खेलाडी करारनामाका प्रक्रिया, त्यसको मान्यता तथा स्थानान्तरण नियम उल्लंघन गर्नेलाई तोकिने कारबाही नियमावलीमा समेटिएको छ । खेलाडी दर्ता र स्थानान्तरण नियम सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मात्र लागू हुनेछ । ‘राष्ट्रिय लिगका लागि बेग्लै प्रतियोगिता सञ्चालन नियमावली ल्याउनेछौं,’ एन्फा अध्यक्ष थापाले भने ।

नियमावली २०६८ फागुनसम्म लागू हुनेछ र त्यसअनुसार एक क्लबले बढीमा ५ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ । लामो तयारीपछि एन्फाले नेपाली फुटबललाई नयाँ संरचनामा लाने सुरुआत गरेको छ । कुनै पनि देशको फुटबलको स्तर आधार लिग मानिन्छ । त्यसैले एन्फाले विभिन्न संरचनाको लिगमा जोड दिएको छ ।

राजधानीमा सहिद स्मारक लिग कायम राख्दै देशव्यापी रूपमा ‘राष्ट्रिय लिग’ सुरुआत गर्ने एन्फा बैठकले निर्णय गरेको छ । २०६५ सालमै राष्ट्रिय लिग आयोजना गर्ने घोषणा गरिएको भए पनि विविध कारणले सम्भव नभएको एन्फा अध्यक्षले बताए । मोफसलमा हुने जिल्ला लिगलाई पनि नयाँ संरचनामा ढाल्ने अवधारणा ल्याएको छ ।

राजधानीका काठमाडौं, भक्तपुर र ललितपुर छाडेर देशव्यापी रूपमा डिभिजनगत लिगको अवधारणा एन्फा बैठकले पारित गरेको छ । एक डिभिजनमा कम्तीमा १० क्लबको सहभागितामा सबै जिल्लामा ए, बी र सी डिभिजन लिग हुनेछ । एन्फामा आबद्ध मोफसलका ३७ जिल्लालाई ए, बी र सी डिभिजनमा वर्गीकरण गरिने भएको छ ।

‘ए’ डिभिजनमा १०, ‘बी’ मा १२ र ‘सी’ मा १५ जिल्ला हुनेछन् । जिल्ला लिगका विजेता क्लब आ-आफ्नै डिभिजनको लिगमा दोस्रो चरणमा खेल्नेछन् । दोस्रो चरणका विजेता र उपविजेता क्लबले राष्ट्रिय लिग ‘ए’ डिभिजनमा मौका पाउनेछन् । उनीहरूसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष आठ गरी कुल १० क्लबले पहिलो राष्ट्रिय लिगको उच्च डिभिजनमा खेल्नेछन् ।

विभिन्न चरणको छनोट पार गर्दै राष्ट्रिय लिग खेल्ने भएकाले कमजोर क्लब रेलिगेसनमा नपर्ने नयाँ संरचनामा उल्लेख छ । दोस्रो डिभिजनको सहिद स्मारक लिगका ६ र जिल्लाका २ गरी कुल आठ क्लब ‘बी’ डिभिजन राष्ट्रिय लिगमा खेल्नेछन् । त्यस्तै, जिल्लाका दुुई र सहिद स्मारक ‘सी’ डिभिजनमा चार गरेर जम्मा ६ क्लबले तेस्रो डिभिजनको राष्ट्रिय लिग खेल्नेछन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग र जिल्ला लिग वैशाख २ बाट सुरु हुनेछ । राष्ट्रिय लिग मंसिर १ देखि २५ माघसम्म हुनेछ । त्यसमा राजधानीका क्लबले मोफसलका दुई क्लबको घरमा पनि खेल्नुपर्नेछ । राष्ट्रिय र सहिद स्मारक लिग आयोजनामा ३ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

दुई वर्षे २०६७-६८ को क्यालेन्डरअनुसार एन्फाले आयोजना गर्ने तीन नकआउट प्रतियोगिता काठमाडौंमै हुनेछ । महिला फुटबलको पनि लिग २०६८ चैतबाट हुनेछ । ‘अहिले एपीएफमा मात्र महिला टिम छ,’ एन्फा अध्यक्ष थापाले भने, ‘पुलिस र आर्मीले पनि महिला टिम बनाउँदै छन् । थप टिमलाई उत्कृष्टताका आधारमा छनोट गरेर महिला लिग सुरु गर्नेछौं ।’

राष्ट्रिय लिगः

‘ए’ डिभिजन-१० क्लब

‘बी’ डिभिजन-८ क्लब

‘सी’ डिभिजन-६ क्लब

Ekantipur

Read Full Post »

Nepal started WCL 4 in style but batsmen failed to impress. Had Italy scored 150+ it would have been a really tough for much hyped Nepali team.

Its a big lesson learnt for Nepal that they can lose to any team any time. Despite of all these its a great news for Nepali cricket fans to have 2 points in table. After all WIN IS WIN 🙂

Scorecard http://www.cricinfo.com/wcldiv4/engine/current/match/467081.html
Cricinfo.

Read Full Post »

Here is the link
Cricinfo
http://www.cricinfo.com/wcldiv4/engine/current/match/467081.html

ICC webpage
http://icc-cricket.yahoo.net/match_zone/scorecard.php?type=C&matchId=33953

Enjoy the game and good luck Nepal

Read Full Post »

Nepal 51/2 (14 overs)
On crease Anil Mandal 30* Paras 10*

Last bat Shakti Gauchan 0
Mahesh Chhetri 4

Fall of wickets 1-6 (Chhetri 2.5 overs) 2- 11 (Gauchan 3.5 overs)

In rain delayed match US won the toss and decided to field.

Current status: heavy rain and match at halt.

The umpires are having a chat, and the players are coming off as the rain continues to fall. The outlook isn’t great but more news for you as we get it.

Shakti 'The Wall' of Nepal on action against US in Italy

The rains coming down hard now and the umpires and players are pessimistic about the chances of any more play. If this match is called off today, it will be replayed from scratch on the rest day on Monday 16th August.

Source: Cricinfo and ICC webpage

Nepalese captain Paras Khadka with US captain and match officials in Italy Division 4 match

Anil Mandal, great discovery for Nepali team where batting was a serious problem.

Source: Cricinfo, ICC homepage

Two captiasn before the big match

Read Full Post »

In ICC’s world cricket associates and affiliates members Nepal ranks 19th. If Nepal wins division 4 in Italy it will move 4 points ahead in 15th ranking. The ranking excludes 10 test playing nations which is topped by Australia.

Read Full Post »

Once we win title in division Four our target will be WCL division three in Hong Kong next year. Honestly speaking we can give big fight even in division three where Hong Kong, Uganda, PNG wait us. Remember we have thrashed Hong Kong many times.

Do you think division three will be easier than division four? Just a note, division five in Kathmandu was much more competitive and had better teams than in division four such as Singapore, Fiji. Honestly speaking its insult for Nepal to play against Italy and Cayman Island. However win is win and I am sure no team can challenge Nepal except USA.

So how do you think Nepal’s chance to qualify for division four then three?

Your comments?

By administrator of this site.

Read Full Post »

Older Posts »