Feeds:
Posts
Comments

एउटै कलेजमा सँगै पढ्दा सन्तोषको हाउभाउ र बोलिचालीले सोनीलाई आकषिर्त गर्दै लगेको थियो भने सोनीको रूपले पनि सन्तोषलाई मो हित तुल्याएको थियो । एउटै क्लासका साथी भएर होला दुवैले प्रेम प्रस्ताव राख्न नसके पनि धनिष्टता भने बढाइरहेका थिए । पाँच वर्ष अघिको त्यो स्थितिलाई सन्तोष र सोनीले गत आइतबार वैवाहिक जीवनमा परिणत गरेका छन् ।

जेभियर इन्टरनेसनल कलेजमा पढ्ने क्रममा एउटै कक्षाका सहपाठी सन्तोष र सोनीले एक अर्कासँग विवाह गर्ने प्रण ३ वर्षअघि नै गरेका थिए । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर सन्तोष साहुखल भन्छन्- ‘हामीले ३ वर्षअघि स्वयंवर गरेर कोर्ट म्यारिज गर्‍यौ ।’ सोनी त्यो क्षण सम्झदै भन्छिन्- ‘सन्तोषको बोली-वचन मीठो थियो भने उहाँ सबैलाई आदर गर्नुहुन्थ्यो । उहाँको कुराले मलाई आकषिर्त गरेको थियो, माया त लाग्थ्यो तर प्रेम भएको थिएन ।’ ३ वर्ष अघिकै भ्यालेन्टाइन डेको एक साताअघि उहाँले प्रेम प्रस्ताव राख्नुभयो । जसलाई मैले सहर्ष स्विकार गरे । सन्तोष भन्छन्- ‘मलाई सो नीको रूप साह्रै राम्रो लाग्थ्यो, मनमनै मन पराए पनि भन्ने आँट चाहिँ गर्न सकेको थिइन् ।’ साथीहरूलाई म सोनीलाई मन पराउँछु भन्ने कुरा थाहा थियो । उनीहरूले यो कुरा सोनीलाई सुनाए र मैले भ्यालेन्टाइन डे अघि नै प्रेम प्रस्ताव राखे र त्यो सफल पनि भयो ।

नेपालका सर्वाधिक महँगा व्यावसायिक फुटबलर सन्तोष साहुखल अहिले मनाङ-मस्र्याङ्दी क्लबसँग आबद्ध छन् । नविन थ्री स्टारबाट मनाङ-मस्र्याङ्दी क्लब जाने क्रममा उनको मासिक पारिश्रमिक ५० हजार रुपैयाँ तोकिएको छ । जुन नेपालका व्यावसायिक फुटबलरहरूले पाउने मासिक पारिश्रमिकमा सर्वाधिक हो । उता सोनीले हालै सोही कलेजबाट बीबीएस तेस्रो वर्षको परीक्षा दिएकी छिन् । भविष्यमा हस्तकलाको व्यापार गर्ने सोच बनाएकी सोनीको रहर फेसन तथा इन्टेरियर डिजाइनिङको क्षेत्रमा काम गर्नेछ । सोनी भन्छिन्- ‘यो त मेरो विवाह अघिको योजना हो । अब श्रीमान्सँग सल्लाह गरेर काम गर्नुपर्छ किनभनेे त्यसमा मलाई उहाँको सहयोग पनि चाहिन्छ ।

काठमाडौं छाउनी निवासी २२ वर्षीया सोनी शाही प्रेमजोडी रहेको अवस्था सम्झदै भन्छिन्- ‘इन्गेजमेन्टभन्दा अघि केही ठाउँ घुम्यौ, राम्रा-राम्रा कुराहरू भए, सपनाहरू साँचियो । सन्तोषलाई सोनीसँग प्रेम भएको बेला नगरकोट घुम्न खुब मनलाग्थ्यो ।’ सन्तोष भन्छन्- ‘नगरकोटको एकान्त र त्यहाँको हावापानीले प्रेमीप्रेमिकालाई मनको कुरा व्यक्त गर्न साह्रै सजिलो बनाउँदो रहेछ, कहिलेकहीू हामी लुकामारीसमेत खेल्थ्यौं । त्यसबाहेक हामी कहिले सिने मा हेर्न जान्थ्यौ भने स्वयम्भू पनि पुग्थ्यौं । उनीसँग कुरा गर्नकै लागि कलेज बंक गरेर घुम्नसमेत गएका थियौं ।’

सोनीलाई सन्तोष मन पर्दा उनी नेपालका लोकप्रिय खेलाडी हुन् भन्ने कुरा थाहा थिएन, पछि विस्तारै थाहा भयो । विवाहपछि सोनीलाई नेपालका चर्चित खेलाडीको श्रीमती भएकोमा गर्व छ । सोनी भन्छिन्- ‘मलाई उहाँले फुटबल खेलेको हेर्न डर लाग्छ । उहाँ जतिखेर पनि लडिरहनुभएको हुन्छ । उहाँ लड ्दा आफैं लडेजस्तो लाग्छ । त्यही भएर म प्रायः उहाँले खेलेको म्याच हेर्न जान्न ।’ म्याच सकिएपछि फोन गरेर हालखबर सोध्छु । एक पटक हेर्न जाँदा लडेर उहाँको खुट्टा भाँचियो । म गेम हेर्न आएको थाहा पाउनुभयो भने उहाँ अलि नर्भस हुनुहुन्छ । मैले अहिलेसम्म उहाँले खेलेको ५ वटा म्याच हेरे त्यसमा ३ म्याच भने जित्नु भएकोछ । त्यसबाहेक उहाँले स्पोट्र्स अवार्डमा क्याटवाक गरेको पनि हेरेकी छु । उहाँलाई मोडल हँुदा पनि सुहाउँदो रहेछ ।

वि.सं. २०६६ मा लोकप्रिय खेलाडीको उपाधि पाएका २३ वर्षीय सन्तोषले अहिले नयाँ योजना भने बनाएका छैनन् । सन्तोष भन्छन्- विवाह पछि हनिमुन मनाउन हङकङ जाने प्रस्ताव आएको थियो । अहिले प्रतियोगिता खेल्नु परेका कारण त्यसलाई स्थगित गरेको छु । पहिल्यैदेखि स्पोट्र्स विषय पढ्न विदेश जाने सोचमा रहेका सन्तोषले त्यो सोचमा कुनै परिवर्तन गरेका छैनन् । नेपालमा लिग प्रतियोगिता निरन्तर भैरहने हो भने यहाँ पनि फुटबलको स्कोप छ । विदेश जाने सोच मेरो हो, यो विषयमा मैले सोनीसँग राम्रोसँग कुरा पनि गरेको छैन, अब उनको पनि विचार बुझ्नु पर्‍यो नि ।

गत आइतबार पचली भैरवमा विवाह बन्धनमा बाँधिएका सोनी र सन्तोषले एक अर्कालाई आफ्नो बनाए । सोनीलाई सन्तोषको कुरा बुझ्ने बानी राम्रो लागे पनि छिटो रिसाउने बानीले भने बेलाबेलामा सताउँछ । उहाँ रिसाउनुभयो भने फकाउनै गाह्रो, धेरै मेहनत गर्नुपर्ने । सोनीको पनि रिसाउने बानी छ सन्तोष भन्छन्- ‘उनी रिसाइन् भने म त अघि नै बस्दिनू अघि बस्यो भने झन् बढी रिसाउँछिन् । उनको रिस मुस्किलले एक दिनको पनि हुँदैन । यस्ता कुराले रमाइलो बनाए पनि हामीमा अन्डरस्ट्यान्डिङ भने राम्रो छ त्यसैले पनि हामीले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्‍यौ ।

source: Saptahik

Advertisements

Football clubs of Nepal are pulling up their socks for the highest prized football tournament to be held in Kathmandu.

British Gurkha Cup Tournament will kick off soon in Dashrath Stadium Kathmandu with the winner grabbing one million rupees. MMC, Three Star, Police, Army are tough contender but all of them will not write off the surprise new action packed team Himalayan Sherpa.

We wish for the success of the tournament.

With Roy Dias leaving after a decade who should be the man in charge of Nepalse Cricket Team? It is learnt that CAN is working hard to bring Indian coach. Nepal should go for international and experienced coach with more special knowledge on batting coaching. Hopefully Nepal finds the right one sooner than later.

Good Bye Roy Dias

२००१ मा नेपाल आएका डायस, एसियाड उनको लागि अन्तिम प्रतियोगिता थियो। १० वर्षे कार्यकालमा आफ्नो नेतृत्वमा नेपाली क्रिकेटले विकास गरेको बताउँदै उनले आगामी दिनमा आउने प्रशिक्षक आफूभन्दा राम्रो हुनुपर्ने विचार राखे। उनले भने, ‘नयाँ आउने प्रशिक्षक मभन्दा राम्रो होस् र मैले भन्दा नेपाली क्रिकेटका लागि राम्रो योगदान गरोस मेरो त्यही सुभकामना छ। प्रशिक्षकका रुपमा नरहेपनि नेपाली क्रिकेटलाई माया गर्ने व्यक्तिका रुपमा म सँधै सक्रिय रहनेछु।’

भविश्यबारे तत्काल निर्णय गरिनसकेपनि आगामी दिनमा श्रीलंका फर्केर श्रीलंकाली क्रिकेट बोर्डमा काम गर्ने योजना बनाएका उनी नेपाली प्रशिक्षकका रुपमा आफुलाई सफल मान्छन्। ‘म आउँदा नेपाली क्रिकेट धेरै तल थियो। मैले धेरै सुधार गरेको जस्तो लाग्छ। मैले नेपाली क्रिकेट विकासका लागि केही न केही योगदान गरेको छु जस्तो लाग्छ। म यसैमा गौरवान्वित छु,’ उमेर समूहमा नेपाललाई एसियाली महारथीका रुपमा स्थापित गरेका डायस भन्छन, ‘सिनियरका हकमा भने उमेरसमूहमा जस्तो सहज हुदैन। सिनियर टोलीमा धेरै देशले भारत र पाकिस्तानका खेलाडी भित्रयाएका छन्। जुन उमेरसमूहमा कम छ।’

राष्टिय टोलीले अपेक्षित सफलता नपाउनुमा नेपाली घरेलु क्रिकेटको संरचनाका साथै एसियाली क्रिकेट परिषद (एसिसी) को क्यालेन्डरलाई पनि डायस दोशी देख्छन। ‘सिनियर स्तरमा यहाँ धेरै प्रतियोतिगा नै हुदैनन। त्यसैले खेलाडीले पर्याप्त खेल्ने मौका नै पाउदैनन। यस्तो अवस्थामा विकास गर्न गाह्ो हुन्छ,’ डायसले भने।

nagarikNews

Follow the link

Nepal went on very close to epic victory against strong Sri Lanka in quarterfinal of Asian games in cricket T20 but ladyluck was not on Nepal’s favour.

Sri Lanka might had not thought Nepal could keep them under heavy pressure, once Sri Lanka were 42/7 chasing 73. Nepalese bowlers produced sensational speed and also kept world class fielding. Sri Lanka were almost down and surrendering to Nepal but 9th wicket partnership saved them.

Earlier Nepal could only amass 72 runs with some good knocks by VC Gyannedra Malla and skipper Paras Khadka. Nepal lost wickets very cheaply after a good start when they were 52/2 in 12th over.

Nepal fought very well and proved that you should Nepal write off Nepal’s fighting back power. With this defeat Nepal is out of the tournament but it was a great performance and definitely Nepalese players spirit is high after the match.

Well Done Guys, You Rock

Nepal v Sri Lanka
SRI LANKA WON BY TWO WICKETS
Nepal won the toss and chose to bat
Nepal: 72 all out off 19.4 overs (G.Malla 30; D.Lokuhettige 2-19, J.Mubarak 3-6)
Sri Lanka: 73 for 8 off 18.5 overs (A.Bhattarai 2-10, P.Khadka 2-7, B.Regmi 2-13)

Asian Games Men’s Cricket Competition – 4th quarter final

Nepal v Sri Lanka

Sri Lanka won by 2 wickets (with 7 balls remaining)

* 2010/11 season
* Played at Guanggong International Cricket Stadium (neutral venue)
* 24 November 2010 (20-over match)

Nepal innings (20 overs maximum) R B 4s 6s SR
AK Mandal c †Perera b Weeraratne 0 5 0 0 0.00

MK Chhetri† run out (Dilhara) 3 13 0 0 23.07

P Khadka* b Mubarak 18 24 1 0 75.00

S Vesawkar c & b Bandara 4 10 0 0 40.00

G Malla c Bandara b Weerakoon 30 30 3 1 100.00

A Bhattarai b Dilhara 0 1 0 0 0.00

B Regmi lbw b Mubarak 1 5 0 0 20.00

BK Das b Dilhara 1 8 0 0 12.50

M Alam not out 7 16 0 0 43.75

RK Vishvakarma run out (Udana) 4 3 1 0 133.33

B Bhandari c Dilhara b Mubarak 1 3 0 0 33.33

Extras (lb 1, w 2) 3

Total (all out; 19.4 overs) 72 (3.66 runs per over)
Fall of wickets1-0, 2-3, 3-51, 4-57, 5-59, 6-63, 7-66, 8-67, 9-67, 10-72

Bowling O M R W Econ
S Weerakoon 3 0 18 1 6.00

HMCM Bandara 3 0 17 1 5.66

LHD Dilhara 4 0 19 2 4.75

I Udana 3.4 1 6 0 1.63

K Weeraratne 3 0 5 1 1.66

J Mubarak 3 0 6 3 2.00

Sri Lanka innings (target: 73 runs from 20 overs) R B 4s 6s SR
K Weeraratne c Vishvakarma b Bhattarai 6 12 0 0 50.00

HGJM Kulatunga c †Chhetri b Regmi 20 20 2 1 100.00

MDKJ Perera† c Regmi b Bhattarai 4 11 0 0 36.36

SI de Saram run out (Regmi) 1 4 0 0 25.00

J Mubarak* c Bhattarai b Khadka 3 7 0 0 42.85

CU Jayasinghe st †Chhetri b Regmi 2 6 0 0 33.33

KS Lokuarachchi not out 9 18 0 0 50.00

HMCM Bandara c Mandal b Khadka 1 5 0 0 20.00

LHD Dilhara st †Chhetri b Vishvakarma 10 13 0 1 76.92

S Weerakoon not out 13 17 1 0 76.47

Extras (b 2, w 2) 4

Total (8 wickets; 18.5 overs) 73 (3.87 runs per over)
Did not bat I Udana
Fall of wickets1-7, 2-31, 3-32, 4-32, 5-36, 6-41, 7-42, 8-56

Bowling O M R W Econ
BK Das 4 0 26 0 6.50

P Khadka 4 2 7 2 1.75

B Regmi 3 0 13 2 4.33

A Bhattarai 4 0 10 2 2.50

RK Vishvakarma 2 0 7 1 3.50

S Vesawkar 1 0 3 0 3.00

G Malla 0.5 0 5 0 6.00

Match details
Toss Nepal, who chose to bat
Series Sri Lanka advanced
Umpires Sarika Prasad (Singapore) and MV Ramesh (Singapore)
Match referee Aminul Islam (Bangladesh)
Reserve umpire L Chen

South Asian Games and Asian Games provide cricketing nations like Nepal to have great chance to play against strong Test playing nations like Sri Lanka and Pakistan. Now Nepal has entered quarter finals of Asian Games being held in China.

In other match, Bangladesh defeated Malaysia to enter semifinal whereas Afghanistan will be locking horns with Hong Kong.

All the best Nepal Nepal.